युक्रेनको बन्दरगाहमा व्यावसायिक जहाजमा आक्रमण, चार भारतीयको मृत्यु
barnanmedia.com · Tue Jul 21 00:35:01 GMT 2026

भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यावसायिक जहाजमा आक्रमण हुँदा चार भारतीयको मृत्यु भएको जानकारी दिएको छ।
विज्ञप्तिमा जुलाई १९ मा युक्रेनी बन्दरगाह ओडेसाबाट प्रस्थान गर्ने क्रममा जहाजमा आक्रमण भएको उल्लेख छ। अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ र आक्रमणको कडा निन्दा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)