गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
lokaantar.com

गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै खोज, उद्धार र शव सङ्कलन तथा राहत वितरणको कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री गुरुङले बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला, रसुवागढीलगायत बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र परियारले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)