कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको निर्देशन
kendrabindu.com · Tue Jul 21 00:53:28 GMT 2026

कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)