इरानको दाबी: बहराइन र कुवेतमा अमेरिकी सेनाविरुद्ध ‘ठुलो आक्रमण’ गर्यौँ
barnanmedia.com · Tue Jul 21 00:42:14 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सेनाविरुद्ध ठुलो मात्रामा क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरिएको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले सोमबार विज्ञप्तिमा भनेको छ, ‘हाम्रो नौसेनाले अपरेसन नस्र-२ को २३औँ लहरअन्तर्गत तीन चरणमा अमेरिकी सेनालाई भारी क्षति गराइएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)