पहिलो गोली अब सीमामा होइन, फेसबुकमा चल्छ
newsofnepal.com · Tue Jul 21 00:59:43 GMT 2026

काठमाडौँ ।
जेन–जी आन्दोलनलगायत पछिल्ला सार्वजनिक घटनाक्रममा नेपाली सेनाको नाम जोडेर विभिन्न घटना र राजनीतिक बहससँग सम्बन्धित अपुष्ट दाबीहरू सामाजिक सञ्जालमा फैलिएका छन् । जसले गर्दा आधिकारिक सूचना आउन ढिलाइ हुँदा सूचना शून्यता सिर्जना हुने र त्यसलाई अनुमान तथा दुष्प्रचारले भरिदिने जोखिम बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)