अर्जेन्टिनी फुटबल र मेसीको स्वर्णिम अध्यायको दुःखद् अन्त्य
annapurnapost.com · Tue Jul 21 01:00:05 GMT 2026
काठमाडौं : सन् २०२२ मा एसियाली राष्ट्र कतारमा तेस्रोपटक विश्वकप जित्दा अर्जेन्टिनाले केवल ३६ वर्षको प्रतीक्षाको अन्त्य मात्र गरेको थिएन, सन्न्यास फिर्ता गरेर फर्किएका लियोनल मेसीको करियरलाई पनि पूर्णताको मुकुट पहिर्याइदिएको थियो।
कतार विश्वकपपछि मात्रै फुटबल समर्थकले मेसीले अधुरा सपना पूरा गरेको अनुभूति गरेका थिए। यससँगै पछिल्लो समयका दुई महान हस्ती लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने विवाद पनि केही मत्थर भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)