करणी मुद्दामा १८ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ
setopati.com · Tue Jul 21 01:22:52 GMT 2026

सल्यान प्रहरीले बलात्कार मुद्दामा १८ वर्ष कैद र ६ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
शारदा नगरपालिका– १ का २७ वर्षीय अजय बुढाथोकी शारदाको श्रीनगर बजारबाट पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)