विश्वकप फाइनलको विवाद : अर्जेन्टिनी खेलाडीहरूविरुद्ध अनुसन्धान शुरू, कडा कारबाहीको चेतावनी
lokaantar.com
विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि मैदानमा भएका विवाद र हातहालहालका घटनालाई लिएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी खेलाडीहरूविरुद्ध औपचारिक अनुसन्धान शुरू गरेको छ।
सोमबार मेटलाइफ स्टेडियममा भएको तनावपूर्ण फाइनल खेलमा १० खेलाडीमा सीमित अर्जेन्टिना एक्स्ट्रा टाइममा स्पेनसँग पराजित भएको थियो। तर, खेल सकिएलगत्तै स्पेनिस खेलाडीहरूले विजय उत्सव मनाउने क्रममा अर्जेन्टिनी खेलाडीहरूसँग मैदानमै झडप भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)