संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
nepalpress.com · Tue Jul 21 01:24:30 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गरेकाकार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)