क्यानडाली वस्तुमाथि ट्रम्पले लगाए ५० प्रतिशत ट्यारिफ
baahrakhari.com · Tue Jul 21 01:44:06 GMT 2026

काठमाडौं । अमेरिकी कार, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले असमान व्यवहार गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने अधिकांश वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाएका छन् ।
यी नयाँ महसुलहरू आगामी ३० दिनभित्र लागु हुनेछ । यसले उत्तर अमेरिकी दुई छिमेकी राष्ट्रबीचको व्यापारिक तनावलाई थप तीव्र बनाउने बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)