ठूला विद्यालयको दोहोरो चरित्रले अभिभावक मर्कामा
newsofnepal.com · Tue Jul 21 01:47:53 GMT 2026
काठमाडौँ ।
तीन प्रतिशत समता शुल्कको विषयमा निजी विद्यालयबीच विवाद देखिएको छ । करको विषयमा ठूला निजी विद्यालयका सञ्चालकको दोहोरो चरित्रका कारण समस्या देखिएको हो । उच्चस्रोतका अनुसार शुक्रवार आयोजित कार्यक्रममा समता शुल्कको विषयमा गरेको कार्यक्रमले स्पष्ट देखाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)