मन्त्रालयसँग पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
khabarhub.com · Tue Jul 21 01:52:17 GMT 2026

काठमाडौँ– विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)