संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
setopati.com · Tue Jul 21 02:00:26 GMT 2026

संघीय संसद, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेका कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)