संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
rajdhanidaily.com · Tue Jul 21 02:07:47 GMT 2026

काठमाडौं। संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११स्०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्य योजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)