आज देशका दर्जनबढी राजमार्ग बाढी-पहिरोले अवरुद्ध
kendrabindu.com · Tue Jul 21 02:07:33 GMT 2026

काठमाडौं । वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका पाँच ठाउँमा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।
इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)