दुई फर्मलाई विभागको जरिवाना, आठ वटालाई सुधार गर्न निर्देशन
lokaantar.com
आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ ।
स्थलगत अनुगनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)