जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
nepalnews.com · Tue Jul 21 02:12:26 GMT 2026

नेपालगन्ज। बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)