कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
ratopati.com · Tue Jul 21 02:23:42 GMT 2026

रौतहट । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब १२ः३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकको बायाँपट्टि रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)