सरकारले हरेक दिन एक जनालाई लखपति बनाउने, महिनामा दुई जनालाई बम्परमा १०–१० लाख !
annapurnapost.com · Tue Jul 21 02:16:34 GMT 2026

काठमाडौं : सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका नागरिक सहभागी हुन पाउने अर्थमन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)