ट्रम्पको नयाँ निर्णय: क्यानडाली वस्तुमा ५० प्रतिशत भन्सार, व्यापारिक तनाव थप चर्किने
aarthiknews.com

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। बीबीसीका अनुसार नयाँ भन्सार दर आगामी ३० दिनभित्र लागू हुनेछ।
राष्ट्रपति ट्रम्पले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ तथा मदिराप्रति क्यानडाले अपनाएको ‘असमान व्यापारिक व्यवहार’को जवाफस्वरूप यस्तो कदम चालिएको बताएका छन्। नयाँ निर्णयसँगै अमेरिका–क्यानडा व्यापार सम्बन्धमा थप तनाव उत्पन्न हुने विश्लेषण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)