कोशीमा सत्ता जोगाउन मध्यावधिको कार्ड- संवैधानिक बाध्यता कि राजनीतिक अस्त्र मात्रै ?
lokaantar.com

कोशी प्रदेशको राजनीति यतिबेला एउटा यस्तो ‘म्युजिकल चेयर’मा परिणत भएको छ, जहाँ कुन बेला कसले कुर्सी छोड्नुपर्ने हो र को नयाँ पात्रको प्रवेश हुने हो भन्ने कुराको कुनै निश्चितता छैन । प्रदेशसभाको दोस्रो कार्यकालको अहिलेसम्मा ६ पटक सरकार फेरबदल हुनु र १८ पटकसम्म मन्त्रिपरिषद् विस्तार गरिनुले यहाँको राजनीतिक अस्थिरता कुन हदसम्म गहिरिएको छ भन्ने प्रष्ट पार्छ ।
सत्ताको लुछाचुँडी र भागबन्डाको यो शंखला रोकिनुको साटो झन् जटिल बन्दै गएको छ । पछिल्लो समय सत्तापक्षले आफ्नो सरकार टिकाउन मध्यावधि निर्वाचन र प्रदेशसभा विघटनको कार्डलाई एउटा प्रमुख राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्न थालेको छ, जसले कोशीको राजनीतिमा नयाँ हलचल पैदा गरिदिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)