प्रदेशमा सत्ता किचलो : कांग्रेसको असहमतिले अन्योल, दुवै दलसँग भेट्दै प्रचण्ड
barnanmedia.com · Tue Jul 21 02:31:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस–नेकपा (एमाले) किचलो परेसँगै प्रदेश सरकार समीकरण फेरबदलमा अलमल देखिएको छ । सुदूरपश्चिम र कर्णालीबाट सुरु भएको किचलोसँगै अरु प्रदेश सहकार्य पनि अन्यौलमा परेको छ ।
एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठकले सोमबार कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा छलफल गरेको थियो । तर, बैठकले फिर्ताको निर्णय लिएको छैन । केन्द्रको निर्णय कुर्ने निचोड निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)