सोचेकै भरमा चल्ने रोबोट विकास गरेको चीनको दाबी
kendrabindu.com · Tue Jul 21 02:50:03 GMT 2026

काठमाडौं । चीनको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ब्रेनकोले मानिसको दिमागको संकेतबाटै रोबोट सञ्चालन गर्न सकिने नयाँ प्रविधि विकास गरेको दाबी गरेको छ ।
कम्पनीका अनुसार अब रोबोट सञ्चालन गर्न रिमोट, मोबाइल एप वा कम्प्युटरको आवश्यकता पर्ने छैन । केवल मानिसले दिमागमा सोचेकै आधारमा रोबोटले काम गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)