केएमसीमा अर्को सफलता: खुट्टा काट्नुपर्ने जोखिमबाट बिरामीलाई नयाँ जीवन [भिडियो]
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ ।
खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधिले नयाँ आशाको ढोका खोलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)