बौद्धमा आत्मदाहको प्रयास: खाजाघर सञ्चालिका सालु गुरुङको अवस्था गम्भीर
dcnepal.com · Tue Jul 21 02:50:13 GMT 2026

काठमाडौं। बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)