सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन
newsofnepal.com · Tue Jul 21 02:50:42 GMT 2026

काठमाडौँ ।
सार्वजनिक बिदा पुनरावलोकनको लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमवार बसेको बैठकले सातामा दुई दिन बिदा दिन थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)