बौद्धमा श्रीमान्सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो
khabarhub.com · Tue Jul 21 03:05:09 GMT 2026

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्सँगको विवादपछि एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)