क्यानडामाथि ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
kharibot.com · Tue Jul 21 03:10:00 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले "असमान व्यवहार" गरेको आरोप लगाउँदै ट्रम्पले यो कदम चालेका हुन् । ह्वाइट हाउसका अनुसार नयाँ भन्सार शुल्क ३० दिनपछि लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)