१४ लाख ८६ हजार बराबरको अवैध सामान बरामद
barnanmedia.com · Tue Jul 21 02:55:44 GMT 2026

भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका लत्ताकपडा, औषधि तथा कस्मेटिक सामान सशस्त्र प्रहरीले मोरङबाट बरामद गरेको छ।
सामानसहित सवारी साधन र एक जना आरोपीलाईसमेत पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)