बौद्ध गेट नजिकै एक महिलाले गरिन् आत्मदाह प्रयास
setopati.com · Tue Jul 21 03:14:26 GMT 2026

काठमाडौंको बौद्धगेट नजिकै एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका-६ बौद्ध गेट नजिकै एक जना महिलाले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)