बौद्ध गेट नजिकै महिलाले गरिन् आत्मदाहको प्रयास
nepalsamaya.com · Tue Jul 21 03:23:37 GMT 2026
काठमाडौं । काठमाडौंको बौद्धगेट नजिकै एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका-६ बौद्ध गेट नजिकै काभ्रे घर भई गोकर्णेश्वरको माकलबारी बस्ने २७ वर्षीया सालु गुरूङले आत्मदाहको प्रयास गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)