हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने
nepalnews.com · Tue Jul 21 03:32:20 GMT 2026

बागमती। हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ‘ई लाइब्रेरी’ स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)