बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, पाँच प्रमुख राजमार्ग अवरुद्ध
rajdhanidaily.com · Tue Jul 21 03:29:15 GMT 2026

काठमाडौं । वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका पाँच ठाउँमा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)