सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने राष्ट्र बैंकको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता
kendrabindu.com · Tue Jul 21 03:31:41 GMT 2026

काठमाडौं । एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बाको तस्वीर राख्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको छ ।
नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा नेपालको सबैभन्दा पुरानो गुम्बा मुस्ताङको घार गुम्बा राख्ने गरी नेपाल राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिले नयाँ डिजाइन तयार पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)