भारतीय मिडियामा किन प्रकाशित भयो 'नेपाल झुकेको' शीर्षकमा समाचार ?
baahrakhari.com · Tue Jul 21 03:32:54 GMT 2026

काठमाडौं । भारतीय मिडियामा नेपाल झुकेको शीर्षकमा समाचार प्रकाशित भएको छ । नेपालको सिक्काको स्वरुपको विषयलाई लिएर आजतकले 'झुका नेपाल' शीर्षकमा समाचार प्रकाशित गरेको हो ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गर्दै राजनीतिक नक्सा जारी गरेको थियो । चुच्चे नक्साको रूपमा परिचित उक्त नक्सा नेपाली १ रूपैयाँको सिक्कामा कुँदिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)