विराटनगर आइपुग्यो २५० मेट्रिक टन डिएपी मल
clickmandu.com · Tue Jul 21 03:44:27 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार आज २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)