काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै
nepalnews.com · Tue Jul 21 03:53:58 GMT 2026

काठमाडौँ। काठमाडौँमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्।
काठमाडौँ महानगरपालिका-६ बौद्ध गेटनजिकै काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने २७ वर्षीया सालु गुरुङले सोमबार शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)