अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
onlinekhabar.com · Tue Jul 21 03:48:47 GMT 2026

काठमाडौं । अभिनेत्री गौमाया गुरुङ विवाह बन्धनमा बाँधिएकी छिन् । केही दिनअघि बेलायतमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी दिवससँग विवाह गरेकी हुन् ।
विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए । विवाहमा दुबैजना खुसी देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)