पहिरो र बाढीका कारण विभिन्न राजमार्ग अवरुद्ध, केही सडक एकतर्फी सञ्चालन
shilapatra.com · Tue Jul 21 03:50:00 GMT 2026

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र वर्षाका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । सडक अवरोधका कारण यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ भने केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल प्रहरीले जारी गरेको बुलेटिनअनुसार ललितपुरको बागमती गाउँपालिका– ३ टाकुचेमा गएको पहिरोका कारण कान्तिलोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकमा मंगलबार बिहान ५:५५ बजेदेखि यातायात रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)