अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
khabarhub.com · Tue Jul 21 04:05:10 GMT 2026

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)