काठमाडौंको माकालबारीमा युवतीले छर्किन आफ्नै शरीरमा पेट्रोल
nepalviews.com · Tue Jul 21 04:05:33 GMT 2026

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई हाल माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले राति करिब २ बजेर ५० मिनेट जाँदा उक्त आत्मदाहको प्रयास गरेकी हुन्। गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा आत्मदाहको प्रयास गरेको र त्यसलाई उनका श्रीमान्ले देखेर उद्धार गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)