प्रचण्ड आज र भोलि जनकपुरमा व्यस्त रहने, नयाँ गठबन्धनबारे ब्रिफिङ हुने
nepalpress.com · Tue Jul 21 04:06:01 GMT 2026

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम आउने भएका छन् । उनी दिउँसो ४ बजे हवाईमार्गबाट जनकपुर आइपुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
जनकपुर आइपुगेपछि प्रचण्ड महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथिको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँबाट फर्किएपछि उनी जनकपुरधाममै मधेश प्रदेशका पार्टी नेताहरूसँग छलफलमा सरिक हरने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)