ओली-प्रचण्डसहित शीर्ष कम्युनिस्ट नेताहरू आज एउटै मञ्चमा
deshsanchar.com · Sun Jun 28 01:42:05 GMT 2026

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)