ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
deshsanchar.com · Sun Jun 28 01:32:45 GMT 2026

काठमाडौँ- बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)