धान रोपाइँ
baahrakhari.com · Tue Jul 21 04:15:35 GMT 2026

वर्षा हुन थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको ढोंडे गाउँमा धान रोप्दै किसान । बाँकेमा अहिलेसम्म ६० देखि ७० प्रतिशत धान रोपाइँ भएको छ । तस्बिरः युवराज पाण्डे/रासस
#धान रोपाइँ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)