प्रम बालेन उद्योगमन्त्री यादवलाई पक्राउ गराउन असफल भएपछि कुमार बेनमार्फत राजीनामा दिन दबाब
bishowkhabar.com · Tue Jul 21 04:27:23 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गराउने प्रयास सफल नभएपछि राजीनामा दिन दबाब दिएको दाबी गरिएको छ ।
स्रोतका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय र सूचना चुहिएको आशंकापछि प्रधानमन्त्रीले असार १६ गते राति प्रहरी महानिरीक्षकलाई मन्त्री यादवलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)