वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने
khabarhub.com · Tue Jul 21 04:30:37 GMT 2026

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप सरल, पारदर्शी र श्रमिकमैत्री बनाउन नयाँ कार्ययोजना अघि सारेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुरूप श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै व्यापक सुधारको निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)