पतिसँग विवादपछि बौद्धमा महिलाद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरीरको भाग जल्यो
bishowkhabar.com · Tue Jul 21 04:34:00 GMT 2026

काठमाडौं– बौद्धमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब २ः५० बजे काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक २७ वर्षीया सालु गुरुङले श्रीमान्सँग विवादपछि आफ्नै खाजाघर पछाडिको पार्किङमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)