इरानमा अमेरिकी बमबारी १० दिनदेखि जारी, हुथीले गर्यो साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा
kendrabindu.com · Tue Jul 21 04:35:15 GMT 2026

काठमाडौं । अमेरिकाले लगातार १० रात इरानका दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको छ । सिरिक, बन्दर अब्बास, केश्म टापु, चाबहार, कोनार्कलगायत क्षेत्रमा शक्तिशाली विस्फोट भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डले जुलाई २० को रात इरानविरुद्ध लगातार १० चरणको सैन्य अभियान सम्पन्न भएको जनाएको छ । उक्त अभियान अमेरिकी समयानुसार राति ९ बजे सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)