१३ स्थानीय तहले अझै ल्याएनन् बजेट
khabarhub.com · Tue Jul 21 04:34:36 GMT 2026

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को बजेट अझै सार्वजनिक गर्न नसकेको पाइएको छ । देशभरका ७५३ स्थानीय तहमध्ये ७४० वटाले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)